Gandaki Province Government
Ministry of Forest and Environment
Province Forest Directorate
Soil and Watershed Management Office
Tanahun
पृष्ठभूमी भिरालो भू वनोट, कमलो तथा अस्थिर भौगर्भिक अवस्था तथा मनसून केन्द्रीत भारी बर्षा जस्ता प्राकृतिक कारणले नै नेपाल भू क्षयको दृष्टिकोणले अत्यन्त सम्वेदनशील छ भने मानवजन्य कृयाकलाप खासगरी अनुपयुक्त भू उपयोग, वन जंगल लगायत प्राकृतिक श्रोतहरुको विनास, वातावरणीय पक्षलाई बेवास्ता गरी संचालन गरिने विकास निर्माण कार्यहरु एवं जनचेतनाको कमीका कारण भएका अन्य मानवीय क्रियाकलापहरुका कारणले प्राकृतिक रुपमा हुने भू... View More