गण्डकी प्रदेश सरकार
वन तथा वातावरण मन्त्रालय
प्रदेश वन निर्देशनालय
भू तथा जलाधार व्यवस्थापन कार्यालय
तनहुँ
कार्यालयको उद्देश्यहरुः
कार्य क्षेत्रका सबै जिल्लाका महत्वपूर्ण जलाधार क्षेत्रहरुको संरक्षण तथा सम्वद्र्धन गरी बाढी, पहिरो, भू–क्षय जस्ता प्राकृतिक प्रकोपको चाप कम गर्दै पारिस्थितिक सन्तुलन कायम राख्न सघाउ पु¥याउने ।
जलाधार क्षेत्रका श्रोतहरुको वैज्ञानिक व्यवस्थापनबाट भू–क्षय कम गरी जमिनको उत्पादकत्वमा सुधार गर्दै जनताका वनजन्य तथा खाद्यजन्य आधारभुत आवश्यक्ता परिपुर्तिमा टेवा पु¥याउने ।
विकासका पूर्वाधारहरुको संरक्षणमा टेवा पु¥याउने ।